arrow

भ्रष्टाचारीले निर्वाचनमा भाग लिन पाउनुपर्ने काँग्रेस सांसद्हरुको माग

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
nepal-parliament.jpg.jpeg

काठमाडौं ।  भ्रष्टाचारको दोषी व्यक्तिले कैद सजाय भुक्तान गरेको मितिले तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउने व्यवस्था राख्नुपर्ने कांग्रेस नेतृत्वको दबाबका कारण राज्यव्यवस्था समितिको बैठक दुई सातादेखि स्थगित भएको छ ।

यो विषयले अहिले कांग्रेसभित्र विवाद सिर्जना गरेको छ । राज्यव्वस्था समितिका सदस्य आनन्द प्रसाद ढुंगानासहित १९ जनाले भ्रष्टाचार आरोपमा कैद सजाय भोगेको तीन बर्षपछि निर्वाचनमा भाग लिन पाइने व्यवस्था राख्नुपर्ने भन्दै दुईवटै विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

(कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ