arrow

पत्रकार महासंघको पदाधिकारीमा गोविन्द आचार्य नेतृत्वको प्यानलै विजयी [विवरणसहित]

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
fnj-president.jpg

काठमाडौं । निकटतम प्रतिस्पर्धी तीर्थ कोइरालालाई झण्डै एक सय मतान्तरले पराजीत गर्दै नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् ।

मंगलबार विहान सार्वजनिक भएको महासंघ निर्वाचनको मतपरिणाम अनुसार आचार्य नेतृत्वको प्यानलका सबै पदाधिकारीहरु विजयी भएका हुन् । 

महासंघको निर्वाचनमा विजयीहुनेहरुमा खुला उपाध्यक्ष तर्फ विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल छन् । 

त्यस्तै, लक्ष्मी पुन महिला सचिवमा , उदय जीएम आदिवासी जनजाती सचिवमा , शीतलप्रसाद महतो मधेसी सचिवमा , रेमबहादुर विश्वकर्मा दलित सचिवमा , प्रकाश थापा एशोसियट सचिवमा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए । लेखा समिति संयोजकतर्फ भने रोशन पुरी विजयी भएका छन् ।

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

No automatic alt text available.

Image may contain: indoor

No automatic alt text available.

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ