arrow

गर्भवती ईशा देवलले पुन: विवाह गर्ने !

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
esha-deol.jpg

एजेन्सी । लामो समयदेखि बलिउडबाट टाढा रहेकी अभिनेत्रि ईशा देवल गर्भवती रहेकी छन् ।  यसैबीच ईशा देवल पुन विवाह गर्न लागेको समाचार वाहिर आएको छ ।  हेमा मालिनी र धर्मेन्द्रकी छोरि ईशाको सन्तान हुन लागे पछि  परम्परागत तरिकाले पुजा गरिन लागेको हो ।  सो अवसरमा ईशा देवलले आफ्नो श्रीमान् भरत तख्‍तानीसंग दोस्रो विवाह गर्ने बताएकी छन् ।
 
सन् २०१२ मा भरतसँग विवाह गरेकी ईशाका अनुसार उनको विवाह हुदा आमा हेमा मालिनीले तिरुपतिबाट पण्डित बोलाएकी थिइन् । जो तमिल मात्र बोल्न जान्दथे । सो समय देवल परिवार र उनका साथीहरुले केही बुझेनन् ।

उनले भनिन् - 'त्यसैले यो पटक हामि हिन्दि बोल्ने पण्डित ल्याउनेछौ ताकि  मेरे घरमा पनि पण्डितले बोलेको बुझुन् र शुभकार्य होस्  ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ