arrow

हिरासतमा परिन् 'सिमसिमे पानीमा' गायिका

ठगीको आरोपमा रेखासहित उनका पतिलाई पनि हिरासतमा राखिएकाे छ ।

logo
प्रकाशित २०७२ पुष २७ सोमबार
rekha-shah.jpg.jpeg
काठमाडौं । हिट गीत ‘सिमसिमे पानीमा’ की गायिका रेखा शाहसहित उनका पति इन्द्र गुरुङलाई काठमाडौं प्रहरीले आइतबार बेलुकी ठगीको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले सन्दिपराज काफ्ले नामका व्यक्तिलाई क्यासिनोमा जुवा खेल्न झण्डै ७३ लाख रुपैंयाँ ऋण दिएका थिए ।

पैसा तिर्नका लागि सन्दिप सम्पर्कमा नआएपछि सन्दिपको बुवालाई उनीहरुले धम्क्याउन थालेपछि उनकै उजुरीका आधारमा प्रहरीले शाह दम्पतीलाई पक्राउ गरेको हो । दम्पतीलाई हाल महानगरीय परिसरको हिरासतमा राखेर अनुसन्धान भईसकेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ