arrow

तेस्रो चरणको चुनाव लगत्तै नवलपुर छुटै जिल्ला हुन्छ : मन्त्री कोइराला

logo
भविश्वर पाण्डे,
प्रकाशित २०७४ भदौ ७ बुधबार
mantri_bhasan.jpg

कावासोती । महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले अब स्थानीय तहको तेस्रो चरणको निवार्चन पछि प्रदेश नम्बर ४ र ५ मा विभाजित नवलपरासी जिल्लालाई पनि दुई जिल्ला गराईने बताएकी छिन् ।नवलपरासीको कावासोतीमा रहेको रेडियो कावासोती उद्घाटन गदै मन्त्री कोइरालाले नवलपरासी जिल्ला विभाजन गरेर दुई जिल्ला गराईने बताएकी हुन् । 

प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निवार्चन पछि रुकम र नवलपरासी जिल्लालाई विभाजन गरेर ७७ जिल्ला बनाउने मन्त्रिपरिषदले निर्णय गरिसकेको बताएकी छिन् । मन्त्री कोइरालाले नेपालको नेताहरु राष्ट्रिवादी नभएको भन्दै त्यसमा आफू पनि जिम्मेवार रहेको बताएकी छन् । त्यस्तै उनले आफ्नो कार्यकालमा समाजमा हुने कुरीति, बोक्सी, दाईजो प्रथा र छाउपडी प्रथा हटाउने बताएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ