arrow

प्रधानमन्त्री देउवाको भारतीय समकक्षी मोदीसँग भेट 

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
pm_deuba_modi1.jpg

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । पाँचदिने भारत भ्रमणमा बुधबार भारत गएका प्रधानमन्त्री देउवासँग भेट भएको भारतको एशियन न्यूज इन्टरनेशनलले जनाएको छ । 

दुई प्रधानमन्त्रीबीचको भेटको फोटो उसले सार्वजनिक गरेको हो । देउवालाई बिहीबार मात्रै गार्ड अफ दि अनरको सम्मान दिने तयारी भारतले गरेको छ । तर, गार्ड अफ दि अनर अगाडि नै भेट भएको भएपनि यो भेटमा के के कुरा भयो भन्ने विषयमा भने सार्वजनिक गरिएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ