arrow

प्रधानमन्त्री देउवा आइतबार साँझ स्वदेश फर्कदै, फर्कनुअघि......

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
deuba-modi.JPG

काठमाडौं । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार साँझ काठमाडौं फर्कदै छन् ।

उनले यसअघि शनिबार राति बिहारका मुख्यमन्त्री नितिश कुमारसंग शिष्टाचार भेटपछि भोजमा सरिक भएर आपसी सद्भाव साटासाट गरे । 

प्रधानमन्त्री देउवा आइतबार बिहारको बोधगयामा रहेको महाबोधी जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा आइतबार साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ