arrow

इंगलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड लयमा, सिटी पनि विजयी

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
manutd.jpg

ओल्ड ट्राफोर्ड । इंगलिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड लयमा देखिएको छ । युनाइटेडले जारी सिजनको तेस्रो खेलमा पनि सफलता हासिल गर्दै शिर्ष स्थानलाई कायमै राखेको छ । 

घरेलु मैदानमा खेलेको म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–० ले हराएको हो । 

रोमेलु लुकाकु पेनाल्टी गोल गर्न चुकेको खेलमा मार्कस राशफोर्ड र फेलियानीले १–१ गोल गरे । 
जितले ९ अंकसहित म्यानचेस्टर युनाइटेड अंक टेबलको टपमा रहँदा न्युकमर हडर्सफिल्डले वेष्टह्यामसंग गोलरहित बराबरी खेल्दा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

बर्नमाउथलाई २–१ ले हराएको म्यानचेस्टर सिटी ७ अंकबाटै तेस्रो स्थानमा छ । सिटीलाई जिताउन गाब्रियल जिसस र रेड कार्ड खानुपूर्व रहिम स्टर्लिङले गोल गरे । 

अन्य खेलमा स्वान्सीले क्रिस्टललाई २–० ले, न्युकासलले वेष्टह्यामलाई ३–० ले हराउँदा वाट्फोर्ड र अर्को न्युकमर ब्राइटन एन्ड होभ आल्बियनले गोलरहित बराबरी खेले । 
Marcus Rashford came off the bench to score the opener for Manchester United as they beat Leicester 2-0 at Old Trafford

 

The England international volleyed home from Henrikh Mkhitaryan's cross on 70 minutes, just three minutes after coming on

The Belgium and United midfielder turned home Jesse Lingard's cross-shot courtesy of a deflection of his right knee

Romelu Lukaku's second-half penalty was saved by Kasper Schmeichel after Danny Simpson was penalised for handballDavid de Gea, here celebrating United's second goal, made a fine reaction save late on from Andy King to keep a clean sheet



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ