arrow

स्पेनिस लिगमा बार्सिलोनाको सहज जित, मेस्सीकै गल्ती मेस्सीकै गोल 

logo
प्रकाशित २०७४ भदौ ११ आइतबार
messi.jpg

स्टाडियो मेन्डीजोरोजा । स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाले एलाभेसलाई सहजै २–० ले हराएको छ । 

एलाभेसकै मैदानमा बार्सिलोनाका स्टार लियोनल मेस्सी नायक रहनुअघि भिलेनरुपी भुमिका खेलेका थिए । 

३९ मिनेटमा पेनाल्टी गोल गर्न नसकेका मेस्सीले ५५ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई जिताए । 

अन्य खेलमा न्युकमर गिरोनाले मालागालाई १–० ले हरायो भने एथलेटिको मड्रिडले लस पल्मसलाई ५–१ ले हरायो । 

लेभान्ते र डेपोर्टिभो लाकोरुनाबीचको खेल २–२ मा रोकियो ।

आइतबार राति रियाल मड्रिड र भ्यालेन्सिया तथा सेभिल्ला र गेटाफे भिड्ने छन् । 
Messi hugs Paco Alcacer after scoring his second goal of the afternoon as Barcelona raised their game

Messi points to the sky after scoring his second goal at the Mendizorroza Stadium on Saturday evening

Messi frustrated the Alaves players and drew them into tight positions before giving them the slip

Mubarak Wakaso was shown a yellow card when he brought down Barcelona's Ruben Sobrino in the first half

 

Tomas Pina attempts to win the ball off Messi as the playmaker harassed the Alaves defensive lineBoth sides observed a minute's silence in remembrance of those who were in the Barcelona terror attacks last week

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ