arrow

आमिर खानको मनः बाढी पीडितलाई २५ लाख भारु 

logo
प्रकाशित २०७४ भदौ १५ बिहिबार
aamir-khan1.jpeg

मुम्बई । बलिउडका मिस्टर परफेक्टनिस्ट आमिर खानले भारतको बिहारका बाढी पिडितका लागि २५ लाख रुपैयाँ भारु सहयोग गरेका छन् । 

आमिर खानले जतिसक्यो छिटो स्थानियको पीडा कम भएको हेर्न चाहेको बताएका छन् । 

भारतीय संचारमाध्यमका अनुसार आमिर खानले २५ लाख रुपौयाँको चेक बिहारका मुख्य मन्त्री नितिश कुमारको कार्यालयमा कुरियरमार्फत पठाएका छन् । 

यसअघि भारतको असममा आएको बाढीपहिरोका पिडितलाई पनि आमिरले सहयोग गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ