arrow

विश्वकप फुटबलमा छानिन अर्जेन्टिनालाई सकस, युरुग्वेसंग बराबरी

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
messi-suwarez.jpg

काठमाडौं । विश्वकप फुटबलमा छानिन अर्जेन्टिनालाई सकस भएको छ । समूहका १० टिममध्ये शिर्ष स्थानका चार टिमले सिधै र पाँचौं टिमले छनोट खेल्न पाउने भए पनि अर्जेन्टिनालाई मुस्किल पर्दै गएको छ । 

ब्राजिल शिर्ष स्थानमा छ भने अर्जेन्टिनाभन्दा अगाडि कोलम्बिया, युरुग्वे र चिली छन् । शुक्रबार बिहानको खेलमा अर्जेन्टिनाले युरुग्वेसंग गोलरहीत बराबरी खेलेको छ । 

स्पेनिस क्लव बार्सिलोनाबाट संगसंगै खेल्ने अर्जेन्टाइन खेलाडी लिओनल मेस्सी र युरुग्वेका खेलाडी लुइस सुवारेजले सौहार्दपुर्ण खेल्दै बराबरीमै चित्त बुझाएका हुन् । दुवैले जर्सी पनि साटासाट गरेका छन् । 

अर्जेन्टिनाको समुहको खेलमा भेनेजुएला र कोलम्बियाले गोलरहीत बराबरी खेले । पाराग्वेले चिलीलाई हरायो । 
The publicity stunt was part of Argentina and Uruguay's joint bid for the 2030 World Cup

Suarez tangles with Argentina's Marcos Acuaa during the early stages of the game

Argentina's Gabriel Mercado falls after being tackled by Uruguay's Suarez

Angel di Maria of Argentina watches on as Suarez walks off the Montevideo pitch

Suarez hobbled off after the incident but he could well have been sent off

Otamendi and Suarez lie on the ground following their coming-together in Montevideo

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ