arrow

फ्रान्स विश्वकप फुटबल छनोट नजिक, नेदरल्याण्ड अप्ठेरोमा 

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
france-netharland.jpg

काठमाडौं । विश्वकप फुटबलको फाइनल चरणमा छानिन नेदरल्याण्डलाई सकस भएको छ । बिहीबार राति फ्रान्ससंग ४–० ले पराजित भएपछि नेदरल्याण्डको यात्रा कठिन भएको हो । 

घरेलु मैदानमा फ्रान्सलाई विजयी गराउन थोमस लेमारले २ तथा एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पेले १–१ गोल गरेका थिए ।

यही समुहको अर्को खेलमा बुल्गेरियाले स्विडेनलाई ३–२ ले हरायो । लम्जेम्बर्गले बेलारुसलाई १–० ले निरास पार्‍यो । 
६ टोली सम्मिलित यो समुहमा फ्रान्स शिर्ष स्थानमा छ भने स्विडेन दोस्रो, बुल्गेरिया तेस्रो तथा नेदरल्याण्ड चौथो स्थानमा छ । 

शिर्ष टोली सिधै तथा दोस्रो स्थानको टोलीले अर्को छनोट चरण खेल्न पाउने छ । 

Monaco forward Thomas Lemar scored twice as France beat Holland 4-0 in a World Cup qualifying clash on Thursday night

Lemar slides in to score past the helpless Jasper Cillessen in the Dutch goal. Kylian Mbappe added a fourth late on for France

Antoine Griezmann opened the scoring for France on 14 minutes after neat interplay with Arsenal forward Olivier Giroud

 

The Atletico forward exchanged passes with Giroud on the edge of the box before slotting the ball past Cillessen in goalGiroud, Griezmann and Kingsley Coman celebrate the goal that helped them leapfrog Sweden at the top of qualifying group A



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ