arrow

विश्वकप फुटबल छनोटमा बेल्जियमले बर्सायो ९ गोल, लुकाकु र मुनियरको ह्याट्रिक 

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
belgium.jpg

काठमाडौं । विश्वकप फुटबलको छनोट चरणमा बेल्जियमले गोलको बर्षा गरेको छ । बेल्जियमले जिब्रल्टारलाई ९–० ले पराजित गरेको छ । 

बेल्जियमलाई विजयी  गराउन रोमेलु लुकाकु र थोमस मुनियरले ह्याट्रिक गरे । त्यसैगरी एक्सल विट्सल, ड्राइस मेर्टेन र एडिन हाजार्डले १ गोल गरे । 

गोल गरेपछि विट्सलले रातो कार्ड खानु परेको थियो । त्यसैगरी जिब्राल्टारका एरिन बर्नेटले पनि रातो कार्ड खाए । 

यही समूहको अर्को खेलमा साईप्रसले बोस्निया हर्जगोभिनालाई ३–२ ले हरायो । ग्रिस र ईस्टोनियाले गोलरहीत बराबरी खेले ।

बेल्जियम समुहको शिर्ष स्थानमा छ भने ग्रिस दोस्रो स्थानमा छ । 

Eden Hazard marked his first appearance of the season with a goal as Belgium beat Gibraltar

Hazard has not featured for Chelsea this term but he played for 77 minutes in a 9-0 victory

Manchester United striker Romelu Lukaku continued his fine form with three goals

But right wing back Thomas Meunier was the star of the show as he also scored a hat-trick

It was an up-and-down night for Belgium midfielder Axel Witsel, who scored on 27 minutes

Witsel was shown a straight red card less than 15 minutes later for a foul on Jamie Bosio

Dries Mertens scored the game's first goal and celebrated with Hazard

Lukaku, who completed the scoring with a penalty, has now scored seven goals in four games

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ