arrow

क्रिष्टियानो रोनाल्डोको गोलको चमत्कार, उछिने पेलेको किर्तिमान

logo
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
ronaldo3.jpg

काठमाडौं । युरोपियन वर्ष फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको गोलले चमत्कार गरेको छ । दिनानुदिन शिखरमा रहेका रोनाल्डोले विश्वकप छनोटको खेलमा पोर्चुगललाई जिताएका छन् । 

पोर्चुगलले फारोइ आइल्याण्डलाई ५–१ ले हरायो । रोनाल्डो एक्लैले ह्याट्रिक गरेका थिए । 
३२ वर्षे रोनाल्डोको यो पोर्चुगलका लागि पाँचौं ह्याट्रिक हो । उनले ७८ गोलसमेत गरिसकेका छन् । 

रोनाल्डोले फुटबल लिजेन्ड ब्राजिलका पेलेको किर्तिमान पनि तोडेका छन् । पेलेले ब्राजिलका लागि ७७ गोल गरेका थिए ।
समुह बी को खेलमा हंगेरीले लात्भियालाई ३–१ ले र स्विजरल्याण्डले अन्डोरालाई ३–० ले हरायो । 
समुहमा स्विजरल्याण्ड शिर्ष स्थानमा छ भने पोर्चुगल दोस्रो स्थानमा पुगेको छ । 

Cristiano Ronaldo scored a hat-trick to fire Portugal to an emphatic victory over Faroe Islands 

The Portugal forward acrobatically turned the ball in to open the scoring at the Bessa Stadium

Before he tucked away from the spot to double his sides' advantage and score his second goal

Joan Edmundsson, right, fends off Portugal's Joao Moutinho and passes back to a team mate

The away side scored a goal of their own through captain Rogvi Baldvinsson to make it 2-1 

The away fans celebrated joyously but it wasn't long lived and twenty minutes later it was 3-1

Pepe, (right) fights for possession of the ball with Gilli Sorensen of Faroe Islands 

Portugal celebrate after Carvalho's goal makes it 3-1 and kills off any chance of a comeback

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ