arrow

उत्तर कोरिया आणविक हतियार चलाउन तयार 

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
north-korea.jpg

काठमाडौं । उत्तर कोरियाले आणविक हतियार चलाउन तयार रहेको जनाएको छ । अत्यन्त प्रविधियुक्त आणविक हतियार तयार गरेको जनाउँदै उत्तर कोरियाको राज्य समाचार एजेन्सीले नेता किम जाङ उनको तस्वीर पोष्ट गरेको छ । 
तस्वीर सार्वजनिक गरे पनि त्यो नयाँ हाइड्रोजन बम नै भएको स्वतन्त्र पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । 

संयक्त राष्ट्रसंघले रोक्न आब्हान गरे पनि प्योङयाङले निरन्तर परिक्षण गरिरहेको छ । अमेरिकासंगको सम्बन्ध चिसिइरहँदा अमेरिकामै पुग्ने खालको  शक्तिशाली मिसाइल परिक्षण भइरहेको हुन सक्ने अन्तर्राष्ट्रिय विज्ञहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ