arrow

राफेल नाडाल युएस ओपनको प्रिक्वाटरफाइनलमा

logo
प्रकाशित २०७४ भदौ १८ आइतबार
nadal.jpg

न्युयोर्क । स्पेनिस विश्व नम्बर एक खेलाडी राफेल नाडाल युएस ओपन टेनिसको प्रिक्वाटरफाइनलमा पुगेका छन् ।
अर्जेन्टाइन खेलाडी लियोनार्डो मायेरले सुरुआतको सेट जिते पनि त्यसपछि भने नाडालले लगातार तीन सेट सहजै जितेर चौथो चरणमा स्थान बनाएका हुन् । 
दुई पटकका च्याम्पियन नाडालले खेल ६–७, ६–३, ६–१ र ६–४ ले जिते । 
नाडालको भिडन्त युक्रेनका एलेक्जेन्डर डोल्गोपोलोभसंग क्वार्टरफाइनल प्रवेशका लागि हुनेछ । 

Mayer took the opening set after overcoming Nadal 7-3 on a tiebreak at Flushing Meadows

Two-time champion Nadal progressed to the last 16 of the US Open with the four-set victory

Nadal strips to the torso during a break in play as the Spaniard proved too strong for Mayer

Argentina's Mayer has never made it past the third round of the US Open in four attempts

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ