arrow

बेल्जियम विश्वकप फुटबलमा छनौट

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
belgium-greece.jpg

काठमाडौं । बेल्जियम विश्वकप फुटबलमा पुगेको छ । सन् २०१८ को रुस विश्वकपका लागि भएको छनौट अन्तर्गत युरोपेली समुहको खेलमा ग्रिसलाई २–१ ले हराउँदै समुह एचबाट बेल्जियम विश्वकपमा छानिएको हो । 

आइतबार रातिको खेलमा बेल्जियमलाई विजयी गराउन यान भर्टोन्गेन र रोमेलु लुकाकुले १–१ गोल गरे । ग्रिसका लागि जिकाले गोल गरे तर टिमलाई जिताउन सकेनन् । 

यो समुहका अन्य खेलमा बोस्नियाले जिब्राल्टारलाई ४–० ले हरायो । इस्टोनियाले साइप्रसलाई १–० ले हरायो । 

२२ अंकसहित बेल्जियम दुई खेलअघि नै विश्वकपमा छानिँदा बोस्निया, ग्रिस र साइप्रसमध्ये एक टिमले प्लेअफ खेल्न पाउने छन् । 
Romelu Lukaku scored the 75th-minute winner to see Belgium into next summer's World Cup in a 2-1 victory over Greece

Five minutes of madness saw Belgium take the lead twice through Jan Vertonghen (pictured) and then Lukaku

Roberto Martinez's team are now nine points clear of Greece who will await the play-offs for the World Cup hosted by Russia

Defender Jan Vertonghen celebrates his long-range strike which gave Belgium the lead with just 20 minutes to go in Athens

 

But Lukaku scored his 10th goal of the World Cup qualifying campaign just moments after Greece's equaliser

Vertonghen's Belgium team-mates celebrate his wonder-strike to give them a late lead over the Greeks

World ranked ninth, Belgium became the sixth team to qualify for the major tournament held by Russia next summer

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ