arrow

विश्वकप छनोटको युरोपेली समुहको ‘ए’ बाट दाबेदारी खुला, फ्रान्स लग्जेम्बर्गसंग रोकियो

logo
प्रकाशित २०७४ भदौ १९ सोमबार
france-lux.jpg

काठमाडौं । सन् २०१८ को रुस विश्वकप फुटबलका लागि भइरहेको छनौट अन्तर्गत युरोपेली समुहको ‘ए’ बाट दाबेदारी खुला भएको छ ।
 
फ्रान्सले लग्जेम्बर्गसंग गोलरहित बराबरी खेलेपछि दाबेदारी खुला भएको हो । फ्रान्सले कमजोर आँकिएको लग्जेम्बर्गसंग अंक बाँड्न वाध्य हुनु तथा स्विडेन र नेदरल्याण्डले जित हात पार्दा छनौटको दाबेदारी खुला भएको हो । 

स्विडेनले बेलारुसलाई ४–० ले हरायो । नेदरल्याण्डले बुल्गेरियालाई ३–१ ले हरायो । डेभी प्रोपेरले २ तथा आर्जेन रोबेनले १ गोल गरे । यो खेलमा पराजित भएको भए नेदरल्याण्डको छनौट हुने सम्भावना सकिने थियो । 

दुई खेल खेल्न बाँकी छँदा फ्रान्सको १७, स्विडेनको १६, नेदरल्याण्डको १३ तथा बुल्गेरियाको १२ अंक छ । लग्जेम्बर्ग र बेलारुसको ५–५ अंक छ । 

After entering the fray as a substitute, striker Alexandre Lacazette rues a missed opportunity to put his side ahead

 

New Paris Saint-Germain signing Kylian Mbappe gets the better of a defender to unleash a snapshot on goal

Monaco starlet Thomas Lemar swings through with a powerful motion before getting a shot off on target during the matchMbappe looks up to chip through a pass and pick out the advancing run of Atletico Madrid ace Antoine Griezmann

 

The mercurial No 7 holds his head in his hands after spurning a clear cut opportunity to give his side the lead in Toulouse

The Atletico man can't hide his frustration after missing the opportunity to get his side off the mark on Sunday evening

The stands became an animated blur of blue, white and red as France fans showed their patriotism for the team

The national anthems of both sides boomed out around the stadium in Toulouse as kick-off crept ever closer



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ