arrow

राम रहीमका कारण आलिया भट्टलाई सास्ती !

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
alia-bhatt.jpg

एजेन्सी । अदालतले राम रहीमलाई गरेको निर्णय सँगै आलिया भट्टको आगामि चलचित्र 'राजी'को सुटिङ रोकिएको थियो ।  चलचित्र टोलि केहि दिन देखी भारतको  पटियालामा अवस्थित एक होटलमा रहेको छ । हालै सो स्थानको अवस्था  समान्य भएकोसँगै निर्देशक मेघना गुलजारले पुन: चलचिको सुटिङ सुरु गरेका  छन्।   

लामो समय सम्म चलचित्रको सुटिङ रोकिएपछि कलाकारले अब दोहोरो शिफ्टमा काम गर्नुपर्ने हुनेछ । चलचित्रको सुटिङ चाडै सक्नुपर्नेछ । यसैकारण  आलिया समेत टोलिलाई कडा मेहनत गरिरहेका छन् ।  निर्देशक मेघना गुलजारको चलचित्र 'राजी' मा आलिया कश्मिरी केटिको भुमिकामा रहेकी छन् । साथै उनको अपोजिट रोलमा विकी कौशल नाम गरेका अभिनेता रहेका छन् । जो  पाकिस्तानी अफिरको भुमिकामा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ