arrow

विश्वकप छनोट फुटबलः स्पेनले गोल बर्सायो, स्पेन र इटालीमध्ये एक छानिने एकले प्लेअफ खेल्ने

logo
प्रकाशित २०७४ भदौ २१ बुधबार
spain-football.jpg

काठमाडौं । विश्वकप छनोट फुटबलमा मंगलबार रातिको खेलमा स्पेनले गोलको बर्सा नै गरेको छ । स्पेनले लिचटेन्स्टेनलाई ८–० ले हरायो । 
चेल्सी फरवार्ड अल्भारो मोराटा र इयागो अस्पासले २–२ गोल गरे । त्यस्तै सर्जिओ रामोस, इस्को र डेभिड सिल्भाले १–१ गोल गरे । 
एक गोल आत्मघाती भएको थियो । यो समुहको अर्को खेलमा इटालीले इजरायललाई १–० ले हरायो । 

सिरो इम्मोबाइलले ५३ औं मिनेटमा गोल गरे । अल्बानिया र मासेडोनियाले १–१ को बराबरी खेले । 

८ खेलबाट स्पेनको २२ अंक छ भने इटालीको १९ अंक छ । स्पेनले लगभग विश्वकपमा छानिँदा इटालीले प्लेअफ खेल्ने पक्काजस्तै भएको छ । 
Andres Iniesta embraces his team-mate after his early goal to settle any Spanish nerves

Alvaro Morata celebrates after doubling Spain's lead in the 15th minute of the game

Isco makes it three for the visitors after being teed up by Alvaro Morata inside the area

The Real Madrid midfielder embraces his former team-mate after scoring a third

Gerard Pique clasps hands with David Silva after his free-kick made it 5-0 to the visitors 

Iago Aspas (centre) came off the bench and added a quickfire brace after the bench

Aspas has all the time in the world to pick his spot and claim his second of the night

Gerard Deulofeu rounds off the scoring after seeing his shot slip underneath the goalkeeper



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ