arrow

क्रिकेटमा भारतको किर्तिमान, विदेशी भुमिमा एकै श्रृंखलामा ९–० को जित 

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
virat-kohli.jpg

कोलम्बो । विश्व क्रिकेटमा भारतले इतिहास रचेको छ । भारतले विदेशी भुमिमा एकै श्रृंखलामा तीन फम्र्याटमा ९ खेल जित्ने पहिलो टिम बनेर भारतले इतिहास रचेको हो । 

श्रीलंका विरुद्ध ३ टेष्ट, ५ एक दिवसीय र १ टी–२० गरी ९ खेलमा ९–० ले क्लीन स्वीप गरेर भारतले इतिहास बनाएको हो । 

एकमात्र टी–२० मा भारतले बुधबार राति ७ विकेटको विजयी नतिजा ल्यायो । टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको श्रीलंकाले ७ विकेटको नोक्सानीमा १७० रन बनायो । 

दिलशान मुनाविराले ५३ रन जोडे । युजभेन्द्र चहलले ३ विकेट लिए । 

जवाफमा भारतले कप्तान विराट कोहली विष्फोटक व्याटिंगले १९.२ ओभरमा ३ विकेटको नोक्सानीमा सफलता हासिल गर्‍यो । 

म्यान अफ दि म्याच कोहलीले ५४ बलमा १ छक्का र ७ चौकासहित ८२ रन बनाए । मनिष पान्डेले ३६ बलमा ५१ रन जोडे । 

एउटै श्रृंखलामा ९ खेल जित्ने किर्तिमान अष्ट्रेलियाले पाकिस्तानविरुद्ध बनाएको थियो । 

तर त्यो घरेलु भुमिमा थियो । भारतले भने विदेशी भुमिमा बनाएको हो । 

भारत ने श्रीलंका को टी-20 मैच में हराया, सीरीज में 9 मैच जीत रचा इतिहास, sports news in hindi, sports news

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ