arrow

राष्ट्रपतिले प्रतिनिधिसभा र प्रदेशसभा सम्बन्धी दुई विधेयकमा गरिन् प्रमाणीकरण

logo
प्रकाशित २०७४ भदौ २२ बिहिबार
parliament_and_province_constituency.png

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४ प्रमाणीकरण गरेकी छन् ।  

व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ