arrow

युएस ओपनको महिलातर्फ अमेरिकाकै फाइनलमा, भेनस आउट

logo
प्रकाशित २०७४ भदौ २३ शुक्रबार
venus-sloane.jpg

न्युयोर्क । युएस ओपन टेनिसको फाइनलमा महिलातर्फ अमेरिकाकै खेलाडीहरु भिड्ने भएका छन् ।

विना वरियताकी स्लोआने स्टेफेन्स र माडिसन केजले फाइनलमा स्थान बनाएका हुन् । दुवै जना पहिलो पटक कुनै पनि ग्राण्डस्लामको फाइनलमा पुगेका हुन् । 

८३ औं वरियताकी स्टेफेन्सले अमेरिकाकै भेट्रान खेलाडी सेरेना विलियम्सलाई हराइन् । स्टेफेन्स ६–१, ०–६ र ७–५ ले जितिन् । 

त्यस्तै १५ औं वरियताकी केजले अमेरिकाकै कोको भान्डेवेघेलाई ६–१ र ६–२ ले हराइन् । 
Williams fires back a forehand as she aims to reach the final at the US Open on Thursday

Sloane Stephens has reached the US Open final after beating Venus Williams in New York

Williams shows her dejection after she surprisingly loses the first set on Thursday

But Stephens struggled with Williams' response and lost the second set 6-0 in New York

Former Premier League and Sunderland player Jozy Altidore watches on in his native US

Madison Keys made it an all-American semi-final line-up as she brushed aside Kaia Kanepi

Estonian veteran Kanepi covers her head with her towel as she loses the first set

Madison Keys

 

Madison Keys



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ