arrow

संविधानबारे जनतालाई बुझाउन आग्रह : नेता श्रेष्ठ

logo
प्रकाशित २०७४ भदौ २४ शनिबार
narayankaji-shrestha-maobadi.jpg

बर्दिबास। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संविधान कार्यान्वयन मुलुकको प्रमुख कार्यभार रहेको बताए।

प्रदेश नं २ को स्थानीय तह निर्वाचन र पार्टी कामको समन्वयका लागि महोत्तरी आएका नेता श्रेष्ठले शुक्रबार साँझ भंगाहा नगरपालिकाको सीतापुर बजारमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै निर्वाचन प्रचारमा जनताबीच जाँदा संविधानबारे जनतालाई बुझाउन आग्रह गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ