arrow

स्पेनिस लिग फुटबलः मेस्सीको ह्याट्रिकले बार्सिलोना चम्कियो, रियाल मड्रिड बराबरीमा थन्कियो

logo
प्रकाशित २०७४ भदौ २५ आइतबार
messi1.jpg

क्याम्प नोउ । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले यसपटक आक्रमक खेल्दै आएको छ । शनिबार रातिको खेलमा स्पानियोललाई ५–० को फराकिलो अन्तरले हरायो ।

यसमा लिओनल मेस्सीले गोलको बर्षा गर्दै ह्याट्रिक पुरा गरे । जेरार्ड पिके र लुइस सुवारेजले १–१ गोल गरे । 
डिफेन्डिङ च्याम्पियन रियाल मड्रिड भने बराबरीमै थन्किएको छ ।

रियाल मड्रिडलाई लेभान्तेले १–१ को बराबरीमै रोकेको हो । खेलमा भभि लोपेजले लेभान्तेलाई गोल दिलाए । लुकास भाजक्वेजले रियाललाई गोल दिलाए ।

तर मार्सेलोले रातो कार्ड पाउँदा भने रियाल मड्रिडलाई अर्को झड्का लागेको छ । 

युरोपियन प्लेयर अफ द इयर क्रिष्टियानो रोनाल्डो कार्वाहीमा परेपछि रियाल मड्रिडको खेल लाइन अताल्लिएको छ । 
The legendary Argentina forward Lionel Messi opens the scoring at the world-famous Nou Camp against city rivals Espanyol  

 

The little Argentine genius fired home on 25 minutes to break the deadlock against fellow La Liga Catalans, Espanyol   Messi, the greatest player in world football, if not of all time, according to many football fans, celebrates after scoring 

Messi's joyous Barcelona team-mates engulf him in celebration after he scored the opening goal of the derby

 

Luis Suarez gave his Espanyol opponents a torrid evening and was a thorn in their side throughout the entire match

Barca's world-class former Liverpool forward Suarez collides with Espanyol's Victor Sanchez during the Catalan derbyThe magnificent Nou Camp, one of the world's greatest stadiums, hosted the Barcelona derby on Saturday evening 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ