arrow

१९७ जिल्ला न्यायाधीशको सरुवा, तपाईँको जिल्लामा को आए ? (सूचीसहित)

सर्वोच्चका लागि तीन न्यायाधीस सिफारिस

logo
प्रकाशित २०७४ भदौ २८ बुधबार
nyayaparisad.jpg

काठमाडौं । न्यायपरिषद्ले १९७ जना जिल्ला न्यायाधिसहरुलाई सरुवा गरेको छ । बुधबार बसेको न्याय परिषद्को बैठकले विभिन्न जिल्लाका  जिल्ला न्यायाधीसहरुलाई सरुवा गर्ने निर्णय गरेको परिषद्ले जनाएको छ । 

त्यस्तै, विभिन्न उच्च अदालतका तीन न्यायाधीसहरुलाई सर्वाेच्च अदालतको न्यायधीस बनाउन पनि संवैधानिक परिषद्मा सिफारिस गर्ने निर्णय समेत गरेको छ । यसरी न्यायाधीसहरु सरुवा भएकाहरुमा मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, उच्च अदालत तुलसीपुर, मुख्य न्यायाधीश डम्बरबहादुर शाही, उच्च अदालत सुर्खेत र मुख्य न्यायाधीश श्री टंकबहादुर मोक्तान, उच्च अदालत पाटन रहेका छन् । 

परिषदले ७७ जना न्यायाधीसको नाम मुख्य निर्वाचन अधिकृतमा खटाउनको लागि पनि तय गरेको छ । त्यसको लागि १० जिल्ला न्यायाधीश जगेडामा राख्ने निर्णय पनि गरेको छ ।




लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ