arrow

किसुनजी स्मृती भेट्रान कप फुटबल प्रतियोगीता भदौ ३१ देखि, १४ टोली सहभागी

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
football-new.jpg

काठमाडौं । किसुनजी स्मृती भेट्रान कप फुटबल प्रतियोगीता यही भदौ ३१ गते शनिबारदेखि हुने भएको छ । सदाबहार खेलकुद समाजको आयोजना तथा काठमाडौं खेलकुद समाजको संयोजनमा हुने प्रतियोगिता असोज ७ गतेसम्म चल्नेछ । 
 कपन ह्याडबल मैदान आकासेधारामा दैनिक दिउँसो ३ देखि ६ बजेसम्म हुने प्रतियोगितामा १४ टोली सहभागी हुनेछन् । आठ लाख रुपैयाँ लागत अनुमान गरिएको प्रतियोगिताको विजेतालाई ५० हजार, उपविजेतालाई २५ हजार तथा उत्कृष्ट खेलाडीहरुले २५ हजार रुपैयाँ पाउने छन् । 

टिम (क) सांसद तथा अन्य 
सांसद पूर्व स्वास्थ मन्त्री गगन थापा 
सांसद डा राजन भट्टराई 
मेयर उद्धव खरेल 
डिआइजी गणेश केसी 
एन्फाका सीइओ इन्द्रमान तुलाधार 
जिखेविस अध्यक्ष धुव्रराज न्यौपाने 
खेल विशेषज्ञ नविन पाण्डे 

टिम (ख) पत्रकार 
निरञ्जन राजवंशी  
प्रज्जवल शाक्य 
दिपेन्द्र गूरुङ्ग 
विकास कार्की 
प्रियालक्ष्मी कार्की 
श्रीलोचन राजोपाध्याय
सरोज वैजु 
नवराज चालिसे 
शिव पंगेनी रहेका छन् । 
अन्य तयारी भइरहेको आयोजकले जनाएको छ । । 
 

सहभागी टिम विवरण– 
१,    हिमालयन शेर्पा क्लब 
२,    जावलाखेल युथ क्लब
३,    मध्यपुर युथ एसोसियसन 
४,    चाबहिल स्र्पोटस क्लब 
५,    सिन्धु स्र्पोटस क्लब
६,    सदाबहार खेलकुद समाज 
७,    मण्डिखाटार भेट्रान 
८,    हात्तिगौडा भेट्रान 
९,    ए।जे चाबहलि स्र्पोटस भेट्रान 
१०,    सुर्योदय खेलकुद सोसाइटि 
११,    सामाखुसी फुटसल 
१२,    टोखा भगवती क्लब 
१३,    नेपाल आर्मी 
१४,    मिर्मिरे क्लब 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ