arrow

रोनाल्डो चम्केपछि रियाल मड्रिडद्धारा च्याम्पियन्स लिगमा शानदार सुरुआत

logo
प्रकाशित २०७४ भदौ २९ बिहिबार
ronaldo4.jpg

स्टाडियो सान्टियागो बर्नाबाउ । क्रिष्टियानो रोनाल्डो चम्केपछि स्पेनिस क्लव रियाल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा गतिलो सुरुआत गरेको छ ।

रियाल मड्रिडले एपोइल निकोसियालाई ३–० ले हरायो । रोनाल्डोले २ गोल गरे । सर्जिओ रामोसले १ गोल गरे । समुह एच को खेलमा टोटनह्याम पनि विजयी भएको छ । 

टोटनह्यामले बोरुसिया डर्टमुन्डलाई ३–१ ले हरायो । 
म्यानचेस्टर युनाइटेडले पनि गतिलो सुरुआत गरेको छ । म्यानचेस्टरले फेनरुडलाई ४–० ले हरायो । शक्तर डोनेस्कले नापोलीलाई २–१ ले हरायो । 

लिभरपुल र सेभिल्लाले २–२ को बराबरी खेले । मस्कोले मनिबोरसंग १–१ को तथा मोनाकोले लेप्जिगलाई १–१ को बराबरीमा रोक्यो । 
बेसिक्तासले एफसी पोर्टोलाई ३–१ ले हरायो । 
Ronaldo took his tally to 106 goals in the Champion League by opening the scoring

Ronaldo was straight back in the goalscoring groove as Real began the defence of the trophy

Ronaldo struck the underside of the crossbar from Dani Carvajal's inviting cross

 

Ronaldo doubled Real's lead in the 51st minute when he stroked home his penalty with easeRamos found Marcelo and continued his run into penalty area to finish spectacularly in the 61st minute



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ