arrow

एसीसी यू–१९ क्रिकेटः नेपाल र हङकङबीच फाइनल खेल जारी, नेपाल फिल्डिङमा 

logo
प्रकाशित २०७४ असोज १ आइतबार
nepal-hongkong.jpg

मलेसिया । मलेसियामा भइरहेको एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र हङकङ भिडिरहेका छन् । 

किन्रारा मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङमा रहेको छ । 

नेपालले पहिलो ओभरमै विकेट लिएको छ । 

सेमिफाइनलमा आयोजक मलेसियालाई हराउँदै नेपाल र सिंगापुरलाई हराउँदै हङकङ फाइनलमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ