arrow

दुई मन्त्रीद्वारा मतदान 

logo
प्रकाशित २०७४ असोज २ सोमबार
saptari-district.png

राजविराज (सप्तरी) । संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीतेन्द्रनारायण देवले बिहान राजविराज नगरपालिकाअन्तर्गत बोरियास्थित नरेन्द्र मेमोरियल मावि मतदान केन्द्रमा मतदान गरेका छन् । 

सो मतदान केन्द्रमा ४३४ मतदाता रहेका छन् । 

त्यस्तै जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले पनि राजविराजस्थित बजारमा रहेको पब्लिक विन्देश्वरी उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । 

सो मतदान केन्द्रमा एक हजार ३६४ मतदाता रहेको र मतदाता लामबद्ध भई मतदान कार्यमा सहभागी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ