arrow

कलैया उपमहानगरपालिकामा ८ बजे सर्वदलीय बैठक 

logo
प्रकाशित २०७४ असोज २ सोमबार
kalaiya_upamahanagarpalika_map.png

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन सकिएसँगै मतगणना कार्यकालागि सर्वदलीय बैठक बस्ने क्रम सुरु हुन लागेको छ । प्रदेश नम्वर २ का ८ जिल्लाका १३७ स्थानीय तहको  निर्वाचन सकिएसँगै  मतपेटिका ल्याउने क्रम जारी छ । 

बाराको कलैया उपमहानगरपालिकामा सोमबार राती ८ बजे सर्वदलीय बैठक बोलार्इएको छ । बैठकमा सहमती जुटे सोमबार रातीदेखि नै मागणना सुचारु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । स्थानीय पत्रकार जयनारायण यादवका अनुसार ८ बजेको सर्वदलीय बैठक पश्चात सहमती जुटे तत्कालै मतगणना सुचारु गर्ने तयारी निर्वाचन कार्यालयको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ