arrow

सप्तरीको खडक नगरपालिकाको सर्वदलीय बैठक सम्पन्न, साढे १२ देखि मतगणना 

logo
प्रकाशित २०७४ असोज २ सोमबार
khadak_nagarpalika_map.png

काठमाडौं । सप्तरीको खडक गाउँपालिकाको सर्वदलीय बैठक सम्पन्न भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मत गणना गर्नको लागि सर्वदलीय बैठक बसेको हो। 
 
बैठकले राती साढे १२ बजेदेखि मत गणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकारी रिला कुमारी बर्खेलले जानकारी दिईन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ