arrow

सप्तरीको सप्तकोशी नगरपालिकामा १२ बजेदेखि मतगणना 

logo
प्रकाशित २०७४ असोज २ सोमबार
saptakoshi_nagarpalika_map.png

काठमाडौं । सप्तरीको सप्तकोशी नगरपालिकाको सर्वदलीय बैठक सम्पन्न भएको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनको मत गणना गर्नको लागि बसेको सर्वदलीय बैठकले राती १२ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । 
 
बैठकले राती साढे १२ बजेदेखि मत गणना सुरु गर्ने निर्णय गरेको निर्वाचन अधिकारी रिाजेन्द्र कुमार लम्सालले जानकारी दिए । उनका अनुसार अहिले प्रतिनिधि छान्ने काम चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ