arrow

सिराहाको कल्याणपुरमा काँग्रेसको अग्रता, एमाले–माओवादी निकै पछि 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
congress-flag.jpg

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा सिराहाको कल्याणपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार ४९ मतका साथ अग्र स्थानमा रहेका छन् । सोमबार सम्पन्न मतगणनामा काँग्रेसको पछिपछि राष्ट्रिय जनता पार्टी रहेको छ । उसको ४३ मत आएको छ । 

पहिलो १०० मत गन्दा एमाले–माओवादी निकै पछाडि रहेका छन् । संघीय समाजवादी फोरम र माओवादीको समान ३÷३ मत आएको छ । प्रमुख पदमा एमालेका उम्मेदवारको मात्रै १ मत आएको छ ।  

त्यस्तै, उपप्रमुख तर्फ काँग्रेसको ४९ मत, राजपाको ४१ मत, माओवादीको ३ मत र फोरमको ३ मत आएको छ । एमालेको उपप्रमुखमा मत छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ