arrow

रौतहटमा काँग्रेस र माओवादीको विजयी सुरुवात 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
congress_Moistcenter.JPG

रौतहट । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा नेकपा माओवादी केन्द्रले आफ्नो विजयी सुरुवात गरेको छ। रौतहटको ईसनाथ नगरपालिका वडा नं। १ मा नेपाली काँग्रेस र फतुहा विजयपुर नगरपालिका वडा नं। १ माओवादी केन्द्रले आफनो विजय सुरुवात गरेको हो । 

ईसनाथ नगरपालिका वडा नं। १ का नेपाली काँग्रेसका उम्मेदवार विगुसाहले ५४५ मत ल्याउदैं आफना प्रतिद्धन्दी संघिय समाजवादी फोरमका शिवजी यादवलाई पराजित गरी विजयी भएका हुन् । उनका प्रतिद्धन्दी यादवले ३ सय ५५ मत ल्याएका छन् । 

त्यस्तै प्राप्त जानकारी अनुसार रौतहटको फतुहा विजयपुर नगरपालिका वडा नं।१का उम्मेदवार संजय साहले विजयी भएका छन् । उनीहरुको औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ