arrow

नेपालबारे चीनको चाहनाः दुई देशबीचको कूटनीतिक सम्बन्ध थप उचाइमा पुगोस् 

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
nepal-china-flag.jpeg

काठमाडौं । चीनका राष्ट्रपति सि चीन फिङ र प्रधानमन्त्री लि छख्याङले संविधान दिवसका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीका नाममा छुट्टाछुट्टै शुभकामना सन्देश पठाई यस अवसरमा लाई थप उचाइमा पुर्याउन मद्दत पुगोस् भनी कामना व्यक्त गरेका छन् ।  

त्यसैगरी माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामिन अबदुलले आफ्ना समकक्षीसमक्ष शुभकामना सन्देश पठाउँदै यस अवसरमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ पार्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

जापानी सम्राट् अकिहितोले नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई बधाई तथा शुभकामना सन्देश पठाई नेपाली जनताको खुशी र समृद्धिको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ