arrow

महोत्तरीको बर्दिवास नगरपालिका १४ मा काँग्रेस उम्मेदवार विजयी

logo
प्रकाशित २०७४ असोज ३ मंगलबार
mahotari.png

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका १४ नम्बर वडामा काँग्रेस उम्मेदवार विजयी भएका छन् । १४ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै काँग्रेस उम्मेदवार भरत हमाल विजयी भएका हुन् । उनले ७ सय मत ल्याए ।

उनका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उमेश महतोले ४ सय ३४ मत ल्याए । एमालेबाट वडा अध्यक्षका उम्मेदवार गोविन्द पौडेलले ३ सय ६७ मत ल्याएका छन् । महोत्तरीमा काँग्रेसले अग्रता लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ