arrow

मेक्सिकोमा ७.१ रेक्टर स्केलको भूकम्प, कम्तिमा १३९ जनाको मृत्यु

logo
प्रकाशित २०७४ असोज ४ बुधबार
mexico-earthquake1.jpg

मेक्सिको। मेक्सिकोमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म कम्तिमा १३९ जनाको मृत्यु भएको छ। भूकम्पले मोरेलोस र प्यूब्ला राज्यका साथै राजधानी मेक्सिको शहरलाई ध्वस्त पारेको छ। जमिनदेखि ५१ किलोमिटर मात्र गरिराइमा गएको भूकम्पको केन्द्रविन्दु प्यूब्ला राज्य रहेको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ। उद्धारकर्ताहरुले भग्नावशेषमा च्यापिएकाहरुको जिवितै उद्धारको प्रयास गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ