arrow

अग्रतामा शिर्ष स्थानमा रहेको काँग्रेसले खोल्यो जितमा खाता 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
congress-flag.jpg

रौतहट । प्रदेश नं २ मा धेरै ठाउँमा अग्रता लिएर शिर्ष स्थानमा रहे पनि जित आत्मसात गर्न नसकेको नेपाली काँग्रेसले पनि खाता खोलेको छ । 

कांग्रेसले रौतहटको परोहा नगरपालिकामा कांग्रेसका शेख वकिल विजयी भएका छन् । 

वकिलले ६ हजार ४ सय मत प्राप्त गरे । 

निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अरुण जैसवालले ४ हजार मत प्राप्त गरे । 

उपमेयरमा कांग्रेसकै सुगन्धी देवी विजयी भएकी छिन् । उनले ५ हजार ९ सय २० मत ल्याइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ