arrow

बाराको करैयामाई गाउँपालिकामा कांग्रेस विजय

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
nepali-congress-flag.jpg.jpeg

बारा । बाराको करैयामाई गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भुमेश्वर चौधरी विजयी भएका छन् । चौधरीले ३ हजार २२९ मत ल्याउँदै विजयी भएका हुन् । उपाध्यक्षमा पनि कांग्रेसकै चित्ररेखा चौधरी विजयी भएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ