arrow

राजपाले जित्यो बाराको देवताल, संघीय समाजवादीको बेहाल

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
devtal.png

बारा । बाराको देवताल गाउँपालिकामा राष्ट्रिय जनता पाटी राजपा नेपाल विजयी भएको छ । देवताल गाउँपालिकाको अध्यक्षमा राजपा उम्मेदवार चन्दन कुमारसिंह २३ सय ३० मत ल्याई विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उदयचन्द्र प्रसाद यादवले १९ सय ४२ मत मात्रै ल्याए । राजपा उम्मेदवार चन्द कुमारले ३ सय ८८ मतअन्तरले जितेका हुन् । उपाध्यक्षमा पनि राजपाकै रामपतीदेवी महतो विजयी भइन् । उनले २१ सय ५३ मत ल्याएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ