arrow

सर्लाहीको कौडेना गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष राजपा कै

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
kaudena.png

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकामा राष्ट्रिय जनता पार्टी राजपा नेपाल विजयी भएको छ । अध्यक्षमा राजपा उम्मेदवार रामप्रसाद राय ३ हजार ५ सय ४२ मत ल्याएर विजयी भए । उनले काँग्रेस उम्मेदवार रुपेश यादवलाई ५ सय २४ मतले पछि पारेर जित हासिल गरे ।

काँग्रेस उम्मेदवार रुपेश यादवले ३ हजार १८ मत ल्याए । उपाध्यक्षमा पनि राजपाकै सुनिता देवी यादव ३ हजार ५ सय २९ मत ल्याएर विजयी भएकी छन् । सर्लाहीमा संघीय समाजवादी फोरमले यसअघि नै खाता खोलि सकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ