arrow

२ गतेदेखि नै रोकिएको राजविराजको मतगणना सुरु 

logo
प्रकाशित २०७४ असोज ५ बिहिबार
rajbiraj_nagarpalika_map.png

काठमाडौं । सप्तरीको राजबिराज नगरपालिकाको मतगणना सुरु भएको छ । २ गते नै अन्य वडामा निर्वाचन भएपनि बिहीबारको लागि १५ नं वडाको निर्वाचन तोकिएकोले सबै वडाको निर्वाचन रोकिएको थियो । 

तेस्रो चरण अन्तर्गत २ गते भएको निर्वानका क्रममा वडा नम्वर १५ का वडाध्यक्षका उम्मेद्वारको मृत्यु भएपछि मतदान प्रकृया नै रोकिएको थियो । उक्त रोकिएको निर्वाचन पश्चात बिहिवार पुन मतदान कार्य सम्पन्न गरी राती ८ बजे बाट नै मतगणना सुरु गरिएको निर्वाचन अधिकृत शारदा प्रसाद कोइरालाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ