arrow

समुद्री आँधीमा परी १५ जनाको मृत्यु, २० बेपत्ता

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
maria-hurricane.jpg

डोमिनिका । समुद्री आँधीमा परि डोमिनिकामा कम्तिमा १५ जनाको मृत्यु भएको छ । 

‘मारिया’ नाम दिइएको उक्त आँधीमा परी २० जना बेपत्ता भएका छन् । 

क्यारेबियन क्षेत्रमा क्षति गर्दै अघि बढेको मारिया आँधीमा तुलनात्मक रुपमा मानवीय क्षति सयौंमा नभएको भन्दै यसलाई चमत्कारकै रुपमा लिएको डोमनिकाका प्रधानमन्त्री रोसभेल्ट स्केरिटीले बताएका छन् ।

आँधीले सयौं घर ध्वस्त बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ