arrow

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा काँग्रेसको जित

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
congress-flag.jpg

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका दुवै मुख्य पदमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । 

नेपाली कांग्रेसका योगेन्द्र पजियार मेयर पदमा निर्वाचित भएका हुन् । 

पजियारले ५८९९ मत पाए । निकटतम प्रतिद्धन्द्धी संघीय समाजवादी फोरमका उम्मेदवार सुखदेव यादवले ३००५ मत पाए । 

उपमेयरमा पनि कांग्रेसकै रचना माथेमा विजयी भइन् ।

माथेमाले ५६९८ मत पाएकी हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ