arrow

महोत्तरीको मटिहानी नगरपालिकामा राजपा

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
mahottari.png

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा राजपाले दुवै महत्वपूर्ण पद जितेको छ । 

राजपाबाट उम्मेदवार बनेका हरिप्रसाद मण्डल मेयरमा विजयी भएका हुन् । 

मण्डलले ३ हजार ४ सय ७ मत प्राप्त गरे । 

मण्डलका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मुजिम राईनले १ हजार ५ सय ९७ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा राजपाकै शिवोदेवी ३ हजार १ सय ७० मत ल्याएर विजयी भइन् । 

उनकी निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी जमैदा खातुनले १ हजार ६ सय ४८ मत प्राप्त गरिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ