arrow

सुखीपुरको मेयर-उपमेयर दुवैमा एमाले विजयी

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
uml-flag.png

काठमाडौं ।  सिरहाको सुखिपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेले मेयर र उपमेयर जितेको हो ।   मेयर उम्मेदवार राम औतार यादव ६१११ मत र उपमेयरमा रेणु देवी साह ६०८६ मत ल्याएर विजयी भए ।

त्यस्तै मेयरका प्रतिद्वन्दी संघीय समाजवादी फोरमका मेयर उम्मेदवार लक्ष्मण चौधरी ४१८६ मत र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिप नारायण यादव ३३५४ मत ल्याए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ