arrow

धनुषाधाम नगरपालिकामा काँग्रेस विजयी

logo
प्रकाशित २०७४ असोज ६ शुक्रबार
nepali-congress-flag.jpg.jpeg

जनकपुरधाम । धनुषाधाम नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसका उम्मेदवार विजयी भएका छन् ।  प्रमुखमा बालेश्वर मण्डलले चार हजार ४७३ मत र उपप्रमुखमा विद्यादेवी भुजेलले चार हजार २०७ मत प्राप्त गरी विजयी भएका हुन् ।  

मण्डलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका योगकुमार यादवले तीन हजार ५५७ मत र भुजेलका निकटतम प्रतिद्वन्द्वी एमालेकै अम्बिका विक तीन हजार ७०३ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ