arrow

अहिलेसम्म ८१ स्थानीय तहको परिणाम, काँग्रेसलाई २९ तह, बाँकी कसले ? 

logo
प्रकाशित २०७४ असोज ७ शनिबार

काठमाडौं । प्रदेश नं २ मा शनिबार बिहानसम्म ८१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ । 

नेपाली काँग्रेसले सर्वाधिक २९ तह जितेर आफूलाई शिर्ष स्थानमा राखेको छ । दोस्रो स्थानको माओवादी केन्द्रको १४, संघीय समाजवादी फोरमको १३, राजपाको १२, एमालेले ९, नेपाल लोकतान्त्रिक दलले ३ तथा नेपाली नेपाली जनता दलले १ स्थान तह जितेको छ । 

१३६ स्थानीय तहको छिनोफानो हुँदै गर्दा काँग्रेस ११, माओवादी १३, संघीय फोरम १२, राजपा ७, एमाले १३, फोरम लोकन्त्रिक १ तथा नयाँ शक्ति पार्टी २ तहमा अगाडि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ