arrow

जनणतान्त्रिक मोर्चा पनि निर्वाचनमा ? 

logo
प्रकाशित २०७४ असोज ७ शनिबार
mohan-vaidhya.jpeg

काठमाडौँ । देशभक्त जनगणतान्त्रिक मोर्चाले घोषित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने भएको छ । 

पार्टी कार्यालय बुद्धनगरमा शुक्रबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले दुवै निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको हो । 

पार्टीले चार दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग निर्वाचनमा तालमेल नगर्ने र समान विचार राख्ने अन्य पार्टी र संगठनसँग कार्यगत एकता र तालमेल गर्ने नीतिअनुरुप आवश्यक पहल गर्ने निर्णय गरेको अध्यक्ष सिपी गजुरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ